बिगत एक दशक अगाडी देखी नेपाली गीत संगीत मा लागिरहेका कलाका

बिगत एक दशक अगाडी देखी नेपाली गीत संगीत मा लागिरहेका कलाकार तथा इभेन्ट अर्गनाइजर कमल जि सि ले मौलिख तीज गीत बजार मा ल्याएका छन । कारीब तीन बर्षा पछी पुन गीत्मा संगीत फर्केका कमल जिसी नेपाल को सबै भन्दा ठुलो कार्यक्रम अर्गनाइजर का रुप मा चिर परिचित पनि छ्न । नेपाल का अधिकाम्स स्थान हरुमा सास्कृतिक कार्यक्रम गरिसकेका कमल जिसी ले युबा हरुका ढुक ढुकी चल चित्र जगत का सफल अन मोल केसी लाई समेत नचाइ सकेका छन । नेपाली कथा न क चल चित्र बृन्दावन मार्फत नेपाली सिने जगत मा पनि निर्माताको रुप मा परिचित कमल जिसी ले नेपाली सिने जगत को ठुलो र पुरानो नेफ्टा फिल्म अवार्ड को आयोजना पनि गरिरहेका छन उक्त अवार्ड भने क वि ड १९ का कारण रोकिएको छ भन्द इ दुख ब्याक्त गरे । सबैलाई बिर्से पनि कला सस्कृती लाई बिर्सनु हुन्न भनेर नै यो तीज गीत ल्याएको हु भने । सुपर हिट गीत भन्ने गर्थे बा ले य काले काले य इ काले लाई कोइ कोइ ले मन पराउन थाले भन्ने गीत बाट दर्शक माझ चिनिएको हु अब बिर्सनु भयो कि भनेर फेरी हाँस्दै तीज गीत मार्फत हजुर माझ आएको छु । अब का दिन मा केइ फरक गीत आफै ले गाउने कुरा हामी माझ राखे । सन्सार भर फैलिरहेको कोरोना भाइरस का कारण हाल सन्सार नै हतोसाहित भएको अवस्था मा पनि हामी सम्पूर्ण नेपाली पनि सतर्क रहनु पर्ने ब ता य । क रिव ३०० भन्दा बढी कार्यक्रम गरेका कमल जिसी लामो सम य पछी गीत संगीत मा कम्ब्याक हुनु मा कतै फेरी गीत संगीत मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *