अमेरिका जस्तो शक्तिशाली देशमा पनि बेसारको प्रयोग बढ्यो

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार । यसका फाइदा अनगिन्ती छन् । खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ । पश्चिमी मुलुकमा बेसारको प्रयोग … Read More

दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो

नेपाली युवा गायक दिवेश पोखरेल अर्थात (आर्थरगन) ले अमेरिकन आइडल सिजन–१८ मा उपविजेताको उपाधि जितेका छन्। आइतबारराति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा … Read More

इटालीमा शुक्रवार एकैदिनमा ६२७ जनाको मृत्यु

काठमाडौं । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमणबाट इटालीमा एकैदिन ६२७ जनाको मृत्यु भएको जानकारी आएको छ। योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट लगभग ४ हजार ३२ जनाको … Read More

भारतमा मुम्बईसहित ४ सहर लकडाउन, दिल्लीमा सबै सपिङ मल बन्द

एजेन्सी–भारतको महाराष्ट्र सरकारले राज्यका ४ सहर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले मुम्बई, पुणे, पिम्परी, नागपुर तथा एमएमआर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो। जसअनुसार ३१ … Read More

कोरोना रोक्‍न मोदीले लगाए ‘जनता कर्फ्यू’

नयाँदिल्ली : कोरोना भाइरसको महामारी फैलिरहँदा भारतमा कर्फ्यू घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको नाममा सम्बोधन गर्दै कर्फ्यू घोषणा गरेका हुन् । जनताको हितका लागि भन्दै उक्त कर्फ्यूलाई … Read More

चिन ७० प्रतिशत कोरोना संक्रमित निको भए,

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् । सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले … Read More

प्राप्त जानाकारी अनुसार अस्ट्रेलिया स्थित आगोलागी भएको क्षेत्रमा पानी परेको खबर आएको छ

प्राप्त जानाकारी अनुसार अस्ट्रेलिया स्थित आगोलागी भएको क्षेत्रमा पानि परेको खबर आएको छ thanks_god सबै प्राणी जगतको रक्षा होस !!!

इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ

इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ। अमेरिकाले शुक्रबार इरानमा हवाई आक्रमण गरी इरानका एक मुख्य सैनिक जर्नेलको हत्या गरेपछि सिर्जित परिस्थितिको जवाफमा इराकले … Read More

फिनल्यान्डकी ३४ वर्षीया यातायात मन्त्री सान्ना मरिन बिश्बको कान्छि प्रधानमंत्री हुने भएकी छन्!

फिनल्यान्डकी ३४ वर्षीया यातायात मन्त्री सान्ना मरिन प्रधानमन्त्री हुने भएकी छन्। सामाजिक लोकतान्त्रिक पार्टीबाट चुनिएकी मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न लागेकी हुन्।प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएसँगै मरिनले यही … Read More