श्रम तथा रोजगार कार्यालय विराटनगरा प्रमुख प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात

काठमाडौं, १७ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरा प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीले कार्यकक्षमै हातपात गरेका छन् । उनलाई दुईजना महिला कर्मचारीले कार्यालयको कामको सिलसिलामा भनाभन भएपछि हातपात गरेका … Read More

काठमाण्डौमा बढ्यो कोरोनाको जोखिम,

सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो … Read More

लकडाउन अन्त्यसँगै काठमाडौंमा भेटिन थाले लक्षणसहितका संक्रमित

काठमाडौं : लकडाउन अन्त्य भएसँगै भेटिएका नयाँ कोभिड १९ संक्रमितहरुमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले बताएका छन्। यसअघि नेपालमा देखिएका अधिकांश संक्रमितहरुमा … Read More

सीतापाइलामा युवतीलाई एसिड हान्नेहरु पक्राउ

९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जना … Read More

नारायणगढ– मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।  आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना … Read More

सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनलाई अहिले कीर्तिपुर अस्पताल … Read More

न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन्

न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर ठुलो पानिको वर्षा कै बीचमा पनि प्रदर्शन गरेका छन्। कोरोना भाइरसका कारण यतिबेला … Read More

“भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति बन्द गरौं”: संयोजक महर

काठमाडौँ, २५ असार ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले नेपालमा भारतीय टिभी च्यानल बन्द भएजस्तै भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति पनि तत्काल बन्द … Read More

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग

१३ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार … Read More

बढ्यो भिडभाड, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने

काठमाडौं, १३ असार । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न … Read More