वीरेन्द्रनगरमा तनाव : टिपरको ठक्करबाट युवकको मृत्यु, युवतीले गरिन् आत्महत्या

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीले घटनालगत्तै आत्महत्या गरेकी छन् ।